महोत्तरीका शिक्षण संस्थाहरु धमाधम बन्द हुँदै

रबिन्द्र प्रजापति, पुस २८ गते रौतहट । देशैभर कोरोनाको तेस्रो लहर सुरू भएको चिकित्सकहरूले बताइरहेको बेला यसको असर महोत्तरीमा पनि देखिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विद्यालय बन्द हुन थालेका छन् ।केही क्याम्पसमा शिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका … Continue reading महोत्तरीका शिक्षण संस्थाहरु धमाधम बन्द हुँदै